कोरोनाका कारण थला परेको व्यवसायलाई कसरी उठाउने ?

सुविन श्रेष्ठ/बेनी जेठ ५ गते । कोरोना भाइरस(कोभिड (१९) ले गर्दा विश्व समुदाय,बजार र अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रीरहेको छ। अझ यसले कति समयसम्म प्रभाव पारिरहने हो, यसै भन्न सकिने अवस्था देखिदैन। कोरोना महामारीका कारण उत्पन्न स्वास्थ्य संकटसंगै अब आर्थिक र खाद्य संकटको अवस्था देखिदै छ । मानव सभ्यताको यो कठीन घडीसँग जुध्न अब हामी सबैमा साहस,धैर्यता … Continue reading कोरोनाका कारण थला परेको व्यवसायलाई कसरी उठाउने ?